आन्दोलनको समर्थन गर्दै जनकपुरमा विद्यार्थीहरुले प्रदर्शन

आन्दोलनको समर्थन गर्दै जनकपुरमा विद्यार्थीहरुले प्रदर्शन

विराटनगर १२ मसिर
मधेसी मोर्चाले गरिरहेको आन्दोलनको समर्थन गर्दै जनकपुरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । जनकपुरको रंगभूमी मैदानबाट निकालिएको विद्यार्थीहरुको जुलुसले शहरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्याब्सन र एनप्याब्सनले काठमाडौंमा गरेको मानब साङ्लो कार्यक्रमपछि जनकपुरका नीजि विद्यालयहरुर्ले याली निकाली मधेस आन्दोलनको समर्थन गरेका हुन् । प्याब्सन र एनप्याब्सन धनुषा शाखाले आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्