केशलिया खोलामा बालबालिका डुब्न थालेपछि चेतावनीयुक्त बोर्ड

<span class='c1'>केशलिया खोलामा बालबालिका डुब्न</span> <span class='c2'>थालेपछि चेतावनीयुक्त बोर्ड</span>

बिराटनगर मंसिर १२

विराटनगरस्थित केशलिया खोलामा प्रत्येक बर्ष बालबालिका डुब्न थालेपछि स्थानियवासीले चेतावनीयुक्त बोर्ड राखेका छन् । विराटनगरको पश्चिमी सिमाना भएर बग्ने केशलीया खोलामा ५ बर्षको अवधिमा अहिलेसम्म ८ जना बालबालिका डुबेर बेपत्ता भएकोमा जम्मा दुइ जनाको मात्र शव फेला परेको स्थानीयले बताएका छन् । गएको कार्तिक २८ गते समेत मुर्ति सेलाउन गएका विराटनगर ९ का १६ बर्षिय साकेत कर्णको सोहि ठांउमा डूबेर मृत्यू भएको थियो । घटनाको चौथोदिन मात्र मृतकको शव फेला परेको थियो । खोला किनारमा चेतावनी मुलक सामाग्रि नराखिएका कारण बाहिरबाट आउने सर्वसाधारण र बालबालिका खोलामा पौडी खेल्ने क्रममा डुब्ने गरेको भन्दै मृतकका आफन्तले आज चेतावनीमुलक बोर्ड राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्