बिराटनगर बिमानस्थलको क्यान्टिनमा गए राती आगलागी

<span class='c1'>बिराटनगर बिमानस्थलको क्यान्टिनमा</span> <span class='c2'>गए राती आगलागी</span>

बिराटनगर मंसिर १५

बिराटनगर बिमानस्थल भित्रको क्यान्टिनमा गए राती आगलागी भएको छ । क्यान्टिनको बिधुत लाईन सर्ट भई राती १२ बजे आगलागी भएको थियो। आगलागीबाट क्यान्टिनमा भएको नगद तथा खाध्य पदार्थ जल्दा अन्दाजी एक लाख पचास हजार रुपैयाको क्षती भएको छ। आगलागी तत्कालै नेपाली सेना, नेपाल प्रहरीको टोली र वारुणयन्त्र भएर निभाइएको मोरङ्ग प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्