खाना पकाउने क्रममा आगलागी

<span class='c1'>खाना पकाउने</span> <span class='c2'>क्रममा आगलागी</span>

बिराटनगर मंसिर १६

सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा मंगलबार सांझ खाना पकाउने क्रममा एक घरमा आगलागी भएको छ। ईनरुवा नगरपालिका ७ स्थित जमिल मन्सुरीको घरमा खाना पकाउने क्रममा चुल्होबाट अचानक आगलागी हुँदा टिनले बनेको एक तले घर र कुखुराको खोरसमेत जल्दा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षती भएको छ। आगो स्थानीयवासी र प्रहरी चौकी फत्तेपुरबाट खटिगएको प्रहरीको सकृयतामा सोही सांझ नियन्त्रणमा लिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्