मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयले आक्रमण गरे

मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयले आक्रमण गरे

वीरगन्ज मंसिर १७- वीरगन्जको रक्सौल नाकामा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयले आक्रमण गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

साँझ साढे ८ बजे आन्दोलनकारीह कम भएको समयमा भारतीयहरुको एक समूहले आक्रमण गरेको हो । त्यस बखत एउटा भारतीय ट्रक रक्सौल छिरेको छ ।

घाइते पाँच जना आन्दोलनकारीको घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्