सुनसरीमा आगलागीबाट एक घर जलेर नष्ट

<span class='c1'>सुनसरीमा आगलागीबाट एक</span> <span class='c2'>घर जलेर नष्ट</span>

सुनसरी, मंसिर १८ गते।

सुनसरी जिल्लाको पूर्व कुशाहा गाविसमा बिहिबार आगलागीबाट एक घर जलेको छ। पू्र्व कुशाहा गाविस ४ बस्ने माईला उरावको गाइगोठमा बालेको घुरबाट बिहिबार सांझ आगो सल्किएर आगालगी हुँदा उनको टाटी बेराले बनेको घर जलेको हो। आगलागीबाट उरावको एक सय पाँच मन खाधान्न, दुई वटा साइकल र ३ वटा चौपाया समेत जलेको छ। आगोले उनको अन्दाजी एक लाख असी हजार बराबरको क्षती भएको अनुमान गरिएको छ। आगलागी स्थानीय नेपाल प्रहरी, गाउँले र दमकलको सहयोगमा सोही सांझ नियन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्