बिराटनगरमा स्कुटरलाई ठक्कर दिदा एक प्रहरीको मृत्यु

<span class='c1'>बिराटनगरमा स्कुटरलाई ठक्कर दिदा</span> <span class='c2'>एक प्रहरीको मृत्यु</span>

बिराटनगर मंसिर २० ,

शुक्रबार राति अज्ञात सवारीले एक स्कुटरलाई ठक्कर दिदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । राति १० बजे करिब घरबाट कार्यालय जाने क्रममा प्रहरी हवल्दार रेवतिरमण भण्डारीलाई शनि मन्दिर  अगाडि तिव्र गतिमा आएको पहिचान हुन नसकेको सवारीसाधनले उनलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि न्युरो अस्पतालमा लगिएको थियोे तर राति १ बजे नै उनलाई मृत घोषणा गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्