बिराटनगर जेसिसमा नयाँ नेतृत्व

<span class='c1'>बिराटनगर जेसिसमा</span> <span class='c2'>नयाँ नेतृत्व</span>

बिराटनगर मंसिर २०

बिराटनगर जेसिस स्थापना भएको ४२ बर्षमा पहिलोपटक महिला अध्यक्ष चयन भएकीछिन । बिराटनगर जेसिसको अध्यक्षमा भगवती कालिकोटे चयन भएकीछिन । शनिबार भएको नयाँ समिति चयनमा वरिष्ठ कार्यकरिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल  , तालिम निर्देशक हिमालसरी राई , कार्यकारी उपाध्यक्षमा राजेन्द्र थपलिया र सक्रिय कोईराला चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा देवचन्द्र घिमिरे , रमित श्रेष्ठ , अशोक सिवाकोटी र रन्जनकुमार शाहि एवम् जनसम्पर्क अधिकारीमा सुभाष भण्डारी चयन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्