नेपाली झण्डा चिनाउनलाई हिडेका शिल्पकार बिराटनगरमा

<span class='c1'>नेपाली झण्डा चिनाउनलाई </span> <span class='c2'>हिडेका शिल्पकार बिराटनगरमा</span>

 बिराटनगर मंसिर २१ ,

१०  फिट ठुलो नेपाली झण्डा बोकेर एक प्रौढ व्यक्ति नेपाल दौडाहामा निस्किएका छन , उनी हुन लक्ष्मीनारायण शिल्पकार । उनी हिजो साझ बिराटनगरमा भेटिए । उनलाई देख्नेबित्तिकै मानिसहरूले आश्चर्य मानेर हेरिरहेका थिए भने केही उनिसंग फोटो खिचाउन तम्सिएका थिए ।jhanada2

 

" नेपालीले नेपाल र नेपाली झण्डा बिर्सदै गएकाले म झण्डा चिनाउन हिडेको हुँ " उनी भन्दैथिए । उनले काठमाडौं भक्तपुरमा ६ बर्ष झण्डा लिएर बसेका थिए । उनले झण्डा लिएर ७५ वटै जिल्लामा पुग्ने लक्ष्य राखेका छन । उनी मेचीकोशीका १० जिल्ला घुमिसकेका छन । गत बैशाखमा पुर्वको ताप्लेजुङबाट उनले राष्ट्रिय झण्डा लिएर यात्रा शुरु गरेको उनी बताउँछन् । उनले सम्पूर्ण नेपालीलाई आफ्नो झण्डा चिन्न आग्रह पनि गरे ।jhanda3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्