मोरङको बैजनाथपुरमा गर्भवती महिलामाथि कुटपिट

<span class='c1'>मोरङको बैजनाथपुरमा गर्भवती</span> <span class='c2'>महिलामाथि कुटपिट</span>

 विराटनगर २१ मंसिर

मोरङको बैजनाथपुरमा आइतबार एक गर्भवती महिलामाथि कुटपिट भएको छ । ८ महिनाकी गर्भवती बैजनाथपुर १ की रामवती सरदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । स्थानीय २९ वर्षीय महेस सरदार उनकी पत्नी २७ वर्षीय लिला सरदार मिलेर छिमेकी गर्भवती महिलामाथि कुटपिट गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताउनुभयो । डीएसपी खरेलका अनुसार कुटपिटबाट महिलाको अनुहार र टाउकोमा गहिरो चोट लागेको छ । घटनामा संलग्न दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्