सिधुवामा बिराटलक्ष्मी बैंकको शाखा

<span class='c1'>सिधुवामा बिराटलक्ष्मी</span> <span class='c2'>बैंकको शाखा</span>

बिराटनगर मंसिर २२ ,

बिराटलक्ष्मी बिकास बैंकको नयाँ शाखा धनकुटाको सिधुवामा संचालनमा आएको छ । आईतवार बैंकका कार्यबाहक अध्यक्ष प्रभुप्रसाद पराजुलीले उद्घाटनमा गरेका छन । बिराटनगरमा केन्द्रीय कार्यालय रहेको बैंकको मोरड , सुनसरी , झापा र संखुवासभा गरि १६ वटा शाखा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्