नोबेल अस्पतालमा सरसफाइ कार्यक्रम

<span class='c1'>नोबेल अस्पतालमा</span> <span class='c2'>सरसफाइ कार्यक्रम</span>

बिराटनगर मंसिर २२ ,

बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा नोबेल डेको अवसरमा एक हप्ता सम्म जारी रहने गरी अस्पताल वरिपरी सरसफाइ कार्यक्रम आयोजना गरिदै छ । नोबेल अस्पतालका सम्पुर्ण विद्यार्थी , डाक्टर , कर्मचारी लगायतले नोबेल अस्पताल सरसफाइमा सामेल भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिनु भयो ।nobel1

नोबेल अस्पताललाई स्वच्छ राख्न यस्तो अभियान संचालन गरिएको दाहालले बताउनु भयो । यस्का साथै अस्पताल भित्र अब पान , गुट्का , खैनी समेत खान प्रतिबन्ध लगाइएको पनि दाहालले बताउनु भयो । नोबेल अस्पताल वरिपरी बिभिन्न फुलका बिरुवा रोपी अस्पताललाई रमणिय बनाउने लक्ष्य सहित अस्पतालका डाक्टर , कर्मचारी समेतलाई आ-आफ्नो तर्फबाट बिरुवा ल्याउन समेत आव्हान गरिएको दाहाल थप्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्