श्रीमतीमाथी खुकुरी प्रहार

<span class='c1'>श्रीमतीमाथी खुकुरी</span> <span class='c2'>प्रहार</span>

ताप्लेजुङ, मंसिर २२ , ताप्लेजुङ जिल्लाको लिवाङमा एक पुरुषले आफ्नै श्रीमतीमाथी खुकुरी प्रहार गरेका छन्।

खुकुरी प्रहारबाट लिवाङ गाविस ३ बस्ने ४५ वर्षिया महिन्द्रा कुमारी लिम्बु घाइते भएकी छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सोमबार राती श्रीमान श्रीमतीविच घरायसी वाद विवाद भएपछि ४७ वर्षिय तारा लिम्बुले महिलामाथी खुकुरी प्रहार गरेको स्थानीयले प्रहरीलाई बताए।

अभियुक्त लिम्बुलाई प्रहरी चौकी लिवाङले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्