गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल जलेर नष्ट

गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल जलेर नष्ट

बिराटनगर मंसिर २२

पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको तोपगाछी–७ मा गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने मोटरसाइकलमा सवारी तीन यात्रु घाइते भएका छन् ।घाइते हुनेमा मोटरसाईकल चालक गरामनी – ६ निवासी २४ वर्षीय कैलाश थपलिया, पछाडि सवार ३० वर्षीया बिमला थपलिया र १० वर्षीय बालक आशिष भण्डारी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्