पथरीमा अज्ञात सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

<span class='c1'>पथरीमा अज्ञात सवारी साधनको</span> <span class='c2'>ठक्करबाट पैदलयात्रीको मृत्यु</span>

मोरङ, मंसिर २३

मोरङ जिल्लाको पथरीमा बुधबार राती अज्ञात सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

नम्बर र पहिचान खुल्न नसकेको सवरी साधनले ठक्कर दिएर अन्दाजी ४० वर्षिय पुरुषको मृत्यु भएको हो ।

पथरी-शनिश्चरे नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्गमा राती ८ बजेतिर पैदल हिड्दै गरेको उनलाई पूर्वबाट पश्चिमतर्फ जादै गरेको सवारी साधनले ठक्कर दिएको थियो।

गम्भिर घाइते उनलाई उपचारकालागि मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उनको उपचारकाक्रममा सोही केन्द्रमा मृत्यु भएको हो।

दुर्घटनामा संलग्न सवारी साधनको पहिचान तथा खोजतलाश भइरेहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्