क्यान फेडेरेसन माेरङकाे नयाँ समिति चयन

<span class='c1'>क्यान फेडेरेसन माेरङकाे</span> <span class='c2'>नयाँ समिति चयन</span>

फेडेरेसन अफ कम्प्युटर एशाेसिएसन नेपाल माेरङकाे नयाँ जिल्ला कार्यसमिति चयन भएकाे छ । कम्प्युटर एशाेसिएसन नेपाल विघटन भइ फेडेरेसनकाे रूप लिए पछि मंसिर २५ गते बसेकाे पहिलाे साधरणसभाबाट उक्त कार्यसमिति चयन भएकाे छ ।
अधिवक्ता श्री रूपेश काेइराला,  श्री राजकुमार ठाकुर र शाैरभ गाेल्छा सम्मिलित ३ सदस्सिय निर्वाचन समितिबाट अागामी ३ वर्षकाे लागि पुनः निर्मल तामाङ अध्यक्षकाे रूपमा सर्वसम्मतले चयन हुनु भएकाे छ । साथ साथै उपाध्यक्षमा प्रकाश राज भण्डारी, सचिवमा सूजित झा, सहसचिवमा  सुमित साह, काेषाध्यक्षमा राजन यादव, सदस्यमा पर्वत राज झा, अजय ठाकुर, जितेन्द्र कर्ण र जयन्त बाेथरा चयन हुनु भएकाे छ ।

विराटनगरकाे रेडरूफ हाेटलमा भएकाे साधारण सभाकाे प्रमुख अतिथिकाे रूपमा क्यान फेडेरेसनका केन्द्रिय सदस्य  ठाकुर श्रेष्ठ र अतिथिका रूपमा क्यान माेरङका पुर्व अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य श्री अजय दाहाल उपस्थित हुनु हुन्थियाे ।

?

यसै गरि नव गठित कार्यसमितिकाे अाज मंसिर २७ गते बसेकाे बैठकबाट सबै पदाधिकारीहरूले अाअाफ्नाे कार्यभारकाे जिम्मेवारी लिनुका साथै अागामी समयका लागि कार्ययाेजना समेत तय गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्