एघार बर्षिया बालिका बलात्कार गर्ने  ७० बर्षे बृद्ध पक्राउ

<span class='c1'>एघार बर्षिया बालिका बलात्कार गर्ने </span> <span class='c2'>७० बर्षे बृद्ध पक्राउ</span>

बिराटनगर मंसिर २९ ,

बालिका बलात्कारको आरोपमा ईलामका एक ७० बर्षे बृद्ध रङ्गलाल दुलाललाई पक्राउ गरिएको छ । बालिकालाई फकाईफुल्याई घर नजिकैको कासँघारीमा लगि बलात्कार गरेको प्रहरीले बताएको छ । बृद्धले बलात्कार गरेको स्वीकार गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्