बिराटनगर मंसिर २९ ,
बिराटनगर-५ स्थित रामजानकी टोल बिकास संस्थाले यहि आउने पुस १२ गते आँखाका बिरामीका लागि शिविर आयोजना गर्ने भएको छ । सो शिविरमा भाग लिन नाम दर्ता समेत सुरु भएको छ । दाहाल प्रतिष्ठानमा आयोजना हुने शिविरमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ ।