सास्थममा क्रिसमस मनाइयाे

<span class='c1'>सास्थममा क्रिसमस</span> <span class='c2'>मनाइयाे</span>

सास्थम कलेजले अाफ्ना विद्यार्थी तथा शिक्षक/कर्मचारीहरूका लागि क्रिसमस कार्यक्रम अायाेजना गरेकाे छ । कलेजकाे प्राङ्गनमा तयार स्टेजमा अाज बिहान १० बजे देखि ने नृत्य, गित संगित तथा विभिन्न कलाकारिताकाे प्रस्तुति भएकाे थियाे । यसै गरी कलेजका विद्यार्थीहरूले शान्ता क्लज बनाएर विराटनगर घुमाएका थिए ।
क्रिसमस कै अवसरमा कलेजमा हिजाे साेमबार विभिन्न प्रकारका खेलकुद प्रतियाेगिता अायाेजना गरिएकाे कलेजका व्यवस्थापन संकायका प्रमुख प्रविण रिमालले जानकारी दिनु भयाे । उहाँले सास्थमले हरेक वर्ष यसरी नै क्रिसमस मनाउने गरेकाे बताउनु भयाे ।saasth (3)

saasth (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्