हिमायलय हलमा पागलपनको च्यारीटी सो

<span class='c1'>हिमायलय हलमा पागलपनको</span> <span class='c2'>च्यारीटी सो</span>

प्रेम देवान
विराटनगर ७ पुष । युनिक मिडीया प्रालिको व्यानर र रेडियो मकालुको सहकार्यमा निर्माण भएको सर्ट फिल्म पागलपनको च्यारीटि सो आज विराटनगरको हिमालय हलमा प्रदर्शन गरिएको छ । भोजराज घिमिरेको निर्देशन रहेको फिल्ममा गोकुल कटेल, रक्षा भारद्धाज निरौला, प्रेम देवान, अनुज सापकोटा, सुरेन्द्र तवदार, मालति आर्चाय, संजय कार्कीलगायतको भूमिका रहेको थियो । जस चापागाईंको छायांकन रहेको चलचित्रमा सोम दाहालले सम्पादन गरेका थिए । उक्त च्यारीटीबाट उठेको रकम असहाय, अपांग वालवालिका र जेष्ठ नागरिकको सहोगार्थ हस्तान्तरण गरीने सयपत्री महिला सेवा केन्द्रकी अध्यक्ष मञ्जु चापागाईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्