विराटनगरमा पहिलोपटक फिजियोथेरापी माध्यमबाट उपाचार गर्ने अस्पताल

<span class='c1'>विराटनगरमा पहिलोपटक फिजियोथेरापी माध्यमबाट</span> <span class='c2'>उपाचार गर्ने अस्पताल</span>

प्रेम देवान

विराटनगर ९ पौष । बिना अप्रेशन साईड ईफेक्ट नहुने प्रबिधीद्धारा फिजियोथेरापी माध्यमबाट विभिन्न हाडजोर्नी तथा प्यारालाईसिस सम्बन्धी समस्या भएका बिरामीको लागी विराटनगरमा स्पार्क हेल्थ होम अस्पताल विराटनगरमा संचालनमा आएको छ ।

????????????????????????????????????

विगत दुई दशक देखी प्राकृतिक चिकित्सा र फिजियोथेरापी माध्यमबाट हाडजोर्नी, नसा, शरीरका विभिन्न भाग नचल्नेको सफल उपचार गर्दै आएको अस्पतालले विराटनगरमा पहिलो पटक सेवा संचालनमा ल्याएको जनाएको छ । स्पार्क हेल्थ होम अस्पतालका संचालक रुपेश अधिकारले विराटनगरमा पहिलो पटक यस्तो प्रविधीको सेवा संचालनमा ल्याएको आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । कार्यक्रममा अस्पताल संचालक अधिकारीले भोली शुक्रबार औपचारीक रुपमा उद्घाटन गरी संचालनमा ल्याईने बताउनुभयो ।

अस्पतालको उद्घाटन नेपाली काग्रेसका सभासद डा.शेखर कोईलाराले गर्ने जनाएको छ । अस्पतालले सेवा संचालनमा ल्याएको शु अबसरमा पुष १०,११ र १२ निशुल्क स्वास्थ्य शिविर पनि गर्ने भएको छ । शिविरमा निशुल्क जांच र विरामीलाई अवश्यक औषधी वितरण गरिने जनाएको छ । करिब २ करोडको लागानीमा भर्खरै संचालनमा ल्याएको अस्पतालमा २० जना कर्मचारी रहेको अस्पतालले जनाएको छ ।

यस अघि नेपालका मुख्य शहर काठमान्डौ, पोखरा, झापा, सुनसरी पस्चात विराटनगरमा ल्याएको जनाएके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्