मेरिल्याण्डमा क्रिसमस कार्यक्रम

<span class='c1'>मेरिल्याण्डमा क्रिसमस</span> <span class='c2'>कार्यक्रम</span>

बिराटनगर पुस १० ,

बिराटनगर स्थित मेरिलयाण्ड कलेज बिराटनगरमा आज क्रिसमस कार्यक्रम सम्पन्न भएको छ । कलेजमा बिबिए का बिधार्थीहरुले बिभिन्न नृत्य , गित , नाटक त्यसै गरि खेलहरु खेलाएर कार्यक्रम आयोजना गरिएको कलेजका बिजनेस डेभलप्मेण्ट म्यानेजर बिबेक दाहालले जानकारी दिनुभयो । " बिधयार्थीलाई पढाइ साथ् साथै अतिरिक्त क्रियाकलापमा समेत पोख्त बनाउन यस्ता कार्यक्रम आयोजना गरिएको दाहाल बताउनु हुन्छ । कलेजका तेस्रो सेमेस्टर र पहिलो सेमेस्टरका बिधार्थीले कार्यक्रम प्रस्तुत गरेका थिए । डिसेम्बर २५ का दिन बिश्व भर मनाइने क्रिसमस नेपालमा समेत लोकप्रिय हुदै गएको छ ।

DSC_1559

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्