महतोको टाउको र खुट्टामा चोट लागेको छ।
प्रहरीसँगको झडपमा घाइते भएपछि सिमापारि गएका महतोलाई एम्बुलेन्समा विराटनगर ल्याइएको थियो।