माधव नेपालको घरमा लाठी प्रहार

माधव नेपालको घरमा लाठी प्रहार

रौतहट, पुस १५ । आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बुधबार रौतहट सदरमुकाम गौरमा लाठी जुलुस प्रर्दशन गरेका छन ।

त्यसक्रममा उनीहरुले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घरमा लाठी प्रहार गरेका थिए ।

ग्रामीण भेगबाट ल्याइएका मोर्चाका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै सदरमुकाम गौरको परिक्रमा गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्