एमालेका शीर्ष नेता बिराटनगर  आउने

<span class='c1'>एमालेका शीर्ष नेता</span> <span class='c2'>बिराटनगर  आउने</span>

बिराटनगर पुस १७ ,

नेकपा एमालेका तीनै जना शीर्ष नेता यही पुस १८ र १९ गते कोसी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न कोसी आउने भएका छन । भेलालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि अोली , पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्नेछन । भेला बिराटनगर स्थित बिरेन्द्र सभागृहमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्