एनएमबि बैंक बिराटनगरले दियो बृद्धालाई स्विटर र भोजन

<span class='c1'>एनएमबि बैंक बिराटनगरले दियो</span> <span class='c2'>बृद्धालाई स्विटर र भोजन</span>

बिराटनगर पुस १७
बिराटनगर स्थित एनएमबि बैंकको रंगेली रोड र गोल्छा चोक शाखाले बैंकको २० अौ वार्षिकोत्सबको अवसरमा विराटेश्वर बृद्धाआश्रम  का बृद्धाहरुलाई न्यानो लुगा बितरण र भोजन खुवाएको बैंकका रंगेली रोड शाखाका प्रबन्धक राजेश तिम्सिनाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्