आज बिहान सिल्धुपाल्चोक केन्द्रबिन्दु, ४.२ रिक्टर स्केलको परकम्प

आज बिहान सिल्धुपाल्चोक केन्द्रबिन्दु, ४.२ रिक्टर स्केलको परकम्प

आज बिहान ३ बजेर १५ मिनेट जाँदा सिल्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार वैशाखदेखि अहिलेसम्म चार रेक्टर स्केलमाथिका ४२४ पटक भन्दा बढी परकम्प गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्