प्राईमले युवा लक्षित कृषि योजनामा जोड दिने

<span class='c1'>प्राईमले युवा लक्षित कृषि</span> <span class='c2'>योजनामा जोड दिने</span>

बिराटनगर पुस १९
बिराटनगर स्थित प्राईम बचत तथा ऋण सहकारी संस्थाले युवा लक्षित कृषि योजनालाई जोड दिने संस्थाको पाँचौ साधारणसभाले निर्णय गरेको छ । नेपाली बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाई रोजगारी दिने बनाउन प्राईमले उक्त कार्यक्रम ल्याएको संस्थाकि अध्यक्ष श्रीमती बिष्णु लक्ष्मी श्रेष्ठले बताउनु भयो । संस्थाले सनिबार आफ्नो साधारणसभा आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्