मारवाडी युवा दिवस बिराटनगरमा मनाईयो

<span class='c1'>मारवाडी युवा दिवस</span> <span class='c2'>बिराटनगरमा मनाईयो</span>

बिराटनगर पुस २० , मारवाडी युवा दिवसको अवसरमा बिराटनगरमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । आईतवार बिराटनगरमा शान्ति पदयात्रा , रक्तदान कार्यक्रम र न्यानो कपडा बितरण कार्यक्रम आयोजना गरिएको छ । पदयात्रा महेन्द्र चोकबाट सुरु भई अतिथि सदनमा टुंगिएको थियो , त्यसैगरी रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा बिपन्न परिवारका ३० जनालाई न्यानो कम्बल बितरण गरिएको मारवाडी युवा मञ्चका अध्यक्ष राजेस लखोटियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्