मधेस आन्दोलन फेरि चर्काउने निर्णय

<span class='c1'>मधेस आन्दोलन फेरि</span> <span class='c2'>चर्काउने निर्णय</span>

बिराटनगर पुस २४
संघीय समावेशी मधेसी गठबन्धनले मधेस आन्दोलनलाई अझ चर्काउने एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । बिगत पाँच महिना देखि मधेसी मोर्चाले आन्दोलन गर्दै आएको छ । गठबन्धनले पुस २७ गतेदेखि पुस ४ सम्म गाउँ र क्षेत्र तहमा समिति गठन गरि अन्तर्कृया गर्ने जनाएको छ । केही समय अगाडि गठन भएको सो गठबन्धनमा राष्ट्रिय मधेस समावेशी पार्टी , नेपाल सद्भावना पार्टी  , गणतान्त्रिक फोरम , तराई मधेस राष्ट्रिय अभियान सहभागी छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्