सम्झना गार्डेनमा पिकनिक खान गएका मल्लु साहको पिकनिकमै मृत्यू

<span class='c1'>सम्झना गार्डेनमा पिकनिक खान गएका</span> <span class='c2'>मल्लु साहको पिकनिकमै मृत्यू</span>

विराटनगर पुस २६

मोरङ्गको कटहरी ८ वस्ने वर्ष ४२ को मल्लु साहको पिकनिकमै मृत्यू भएको छ । स्थानीय सम्झना गार्डेनमा पिकनिक खान गएका उनलाई राति घाईते अवस्थामा अस्पताल ल्याइएको मोरंग प्रहरीले जनाएको छ । (निधारमा चोट) देखेर साथीहरुले घरमा ल्याएकोमा आफन्तहरुले तत्काल कोशी अस्पताल उपचारार्थको लागि ल्याउने क्रममा बाटैमा मृत्य भएको बताइएको छ । शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा राखिएको, थप अनुसन्धान कार्य भई डिएसपी प्रमोद खरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्