बिराटनगरस्थित न्युरो अस्पतालमा अभिमुखीकरण

<span class='c1'>बिराटनगरस्थित न्युरो</span> <span class='c2'>अस्पतालमा अभिमुखीकरण</span>

विराटनगर पुस २६ 

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले शनिबार एक दिने  अभिमुखीकरण तालिमको आयोजना गरेको छ । आफ्नै सभाहलमा गरेको कार्यक्रममा अस्पतालका चिकित्सकहरु बिरेन्द्र कुमार बिष्ट, डा. यम बहादुर रोका, डा. निकेशराज श्रेष्ठ, डा. नविन कुमार कर्ण  तथा डा. सुदीप खानिया लगायतको उपस्थिति थियो ।  तालिममा मोरङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ८० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी थिए ।

अस्पतालमा रहेको अत्याधुनिक प्रविधि तथा गुणस्तरीय सेवाको बारेमा जानकारी गराउने कार्यक्रम गरिएको अस्पतालले जनाएको छ ।  न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुको साथै स्वास्थ्य सम्बन्धि सचेतना फैलाउन तथा स्वास्थ्यकर्मीको वृति विकासका लािग यस्ता कार्यक्रमलाई अभियानका रुपमा चलाउने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्