एभरेस्ट कि सुनिधि भईन प्रथम

<span class='c1'>एभरेस्ट कि सुनिधि</span> <span class='c2'>भईन प्रथम</span>

बिराटनगर पुस २७ ,

लायन्स क्लब अफ बिराटनगर गुरासले आयोजना गरेको अन्तर उच्च माबि वक्तृत्वकाला प्रतियोगितामा एभरेस्ट कलेजकी छात्रा सुनिधि केसी प्रथम भएकी छिन । स्वच्छ वातावरण स्वच्छ जीवन बिषयक प्रतियोगितामा प्रथम भई सुनिधिले मेडल र नगद पुरस्कार गुराँसका अध्यक्ष मिलन लम्सालको हातबाट प्राप्त गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्