कक्षा ११ को परीक्षाफल भोलि सार्वजनिक हुने

<span class='c1'>कक्षा ११ को परीक्षाफल</span> <span class='c2'>भोलि सार्वजनिक हुने</span>

बिराटनगर पुस २७

उच्च माध्यमिक शिक्षा परिषदले मंगलबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने भएको छ।

आज बिहान बसेको परिषदको बोर्ड बैठकले अधिकांश काम पुरा भइसके पनि केही मिसिङ केस बाँकी रहेकाले भोलि बिहान ८ बजेभित्रमा परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव नारायणप्रसाद कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्