अरनिको कलेजमा युथ फर ब्लडको रगत सचेतना कार्यक्रम

<span class='c1'>अरनिको कलेजमा युथ फर</span> <span class='c2'>ब्लडको रगत सचेतना कार्यक्रम</span>

बिराटनगर पुस २९

लायन्स क्लब अफ विराटनगर युनाइटेडकाे अायाेजना र युथ फर ब्लडकाे सहकार्यमा  अरनिको  कलेज विराटनगरमा कलेज सचेतना  कार्यक्रम  अायाेजना भएकाे छ । कलेजका एघार सय बिद्यार्थी माझ युथ फर ब्लडका युवाहरुले रक्तदान र राहत बारे जनचेतना कक्षा संचालन गरेका थिए । साथै आज अरनिको कलेजमा रक्तदान कार्यक्रम आयोजना गरिने कार्यक्रम संयाेजक अंकित दासले जानकारी दिए  । साथै  आगामी माघ ६ र ७ गते बिराटनगर कै मेरिल्याण्ड कलेजमा सचेतना कार्यक्रम आयोजना गरिने पनि दासले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्