तोयम रायमाझी मोरङको नयाँ प्रजिअ

<span class='c1'>तोयम रायमाझी मोरङको</span> <span class='c2'>नयाँ प्रजिअ</span>

बिराटनगर पुस २९

गणेशराज कार्कीको सरुवा भएको तीन सतापछि नयाँ सिडिओले कार्यभार सम्हाल्ने तय भएको छ ।  तोयम रायमाझी नयाँ प्रजिअको रुपमा मोरङ आउन लाग्नु भएको हो । रायमाझीले यसअघि मोरङमा प्रशासकीय अधिकृत भई काम गरिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्