टेस्टी टेस्टी अन्तर विद्यालय हाजिरी जवाफ आजबाट बिराटनगरमा सुरु

<span class='c1'>टेस्टी टेस्टी अन्तर विद्यालय हाजिरी</span> <span class='c2'>जवाफ आजबाट बिराटनगरमा सुरु</span>

बिराटनगर माघ ३

बिराटनगर जुनियर जेसिसको आयोजनामा टेस्टी टेस्टी अन्तर विद्यालय हाजिरी जवाफ आजबाट बिराटनगरमा सुरु भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको कार्यक्रममा आज भएको खेलमा बाल कल्याण बिद्या मन्दिर पहिलो र मोडेर्न इरा दोस्रो हुँदै अर्को राउन्डमा प्रबेश गरेका छन । त्यस्तै अर्को खेलमा  बिराटनगरको जेम्स स्कुल पहिलो र  इनरुवाको जनक स्मृतीदोस्रो हुँदै अर्को राउन्डमा प्रबेश गरेका छन ।  कार्यक्रमको संचालन सन्दिप दास श्रेष्ठ र संदेश दास श्रेष्ठले गर्नु भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्