बिराटनगरमा हुने कोसेली महोत्सवको तयारी तिब्र

बिराटनगरमा हुने कोसेली महोत्सवको तयारी तिब्र

बिराटनगर माघ ६

उद्योग सङ्गठन मोरंग महिला समितिको आयोजनामा यहि माघ ८ र ९ गते बिराटनगरमा  हुने कोसेली महोत्सवको तयारी तिब्र भएको छ । घरेलु उत्पादन हरुको सामान उक्त मेलामा राखिने आयोजकले  बताएको छ  । बिराटनगर बाहेक धनकुटा र इलाम बाट पनि घरेलु उत्पादनहरु मेलामा राखिने छ । मेलामा अर्गानिक चिया , सेल रोटि , विभिन्न फलफुलका परिकार , घरेलु अचार , च्याउका बिभिन्न परिकार , जुत्ता , मुडा , बिभिन्न नेपाली पहिरन लगायत बिभिन्न घरेलु उत्पादन हुने आयोजक रिमा श्रेष्ठले बताउनु भयो । उक्त मेला बिहान ९ बजे देखि बेलुकी ६ बजे सम्म उद्योग संगठन मोरंगमा हुने छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्