जेम्स स्कुलले जित्यो जेसिसकाे टेस्टि टेस्टि क्विज

<span class='c1'>जेम्स स्कुलले जित्यो जेसिसकाे</span> <span class='c2'>टेस्टि टेस्टि क्विज</span>

बिराटनगर माघ ७ , बिराटनगरमा जारी टेस्टि टेस्टि हाजिरीजवाफ प्रतियोगितामा बिराटनगरको जेम्स ईन्टरनेस्नल स्कुल प्रथम भएको छ । प्रतियोगिताको दोस्रो स्थानमा मार्टस  स्कुल र तेस्रो स्थानमा ईटहरीको लिटिल फ्लावर स्कुल आएका छन । बिराटनगर जुनियर जेसीसको आयोजनामा सो कार्यक्रम आयोजना भएको थियो ।jaycees quiz (6) jaycees quiz (1) jaycees quiz (2) jaycees quiz (3)
jaycees quiz (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्