बिराटनगरमा मिस कोशी हुदै 

बिराटनगरमा मिस कोशी हुदै 

बिराटनगर माघ ८ ,

बिराटनगरमा मिस कोशी २०१६ आयोजना हुने भएको छ । करिजम्याटिक एडभर्टाइजिङको आयोजनामा मिस कोशी आयोजना गर्न लागिएको हो । बिराटनगरमा पत्रकार सम्मेलन गरि आयोजकले फागुन २९ गते फाईनल हुने बताएको छ । अडिसन भने फाल्गुन १ गतेदेखि सुरुहुने करिजम्याटिकका निर्देशक अमलेश कर्णले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्