घाइते धाडेवालाई सिलगुडी लगियो

घाइते धाडेवालाई सिलगुडी लगियो

बिराटनगर माघ ८ ,

बिराटनगरमा हिजो युवा संघको आक्रमणबाट घाइते भएका नेसपाका केन्द्रीय सदस्य दिलिप धादेवालाई थप उपचारका लागि भारत सिलगुडी लागिएको छ  । उनि  हिजो जलजला चोकमा खुकुरी प्रहारबाट सख्त घाइते भएका थिए ।  उनलाई गोल्डेन अस्पताल बिराटनगर लगिए पनि उपचार यहाँ हुन नसक्ने बताएपछी भारत लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्