मदन पुरस्कार विजेता दिनेश अधिकारीको बिराटनगरमा युवा अन्तरक्रिया हुने

मदन पुरस्कार विजेता दिनेश अधिकारीको बिराटनगरमा युवा अन्तरक्रिया हुने

बिराटनगर माघ १० ,

'अतिरिक्त अभिलेख' शिर्षकको कविताबाट २०५६ सालमा मदन पुरस्कार पाउन सफल साहित्यकार दिनेश अधिकारी संग युवा अन्तरक्रिया माघ ११ गते बिराटनगरमा हुने भएको छ । श्रिजनाबिन्दु , आवर बिराटनगर डट नेट , उध्योग संगठन मोरङ , स्टुडेन्ट फर आईडियाज र अमेरिकन कर्नरको संयुक्त आयोजनामा युवा कविहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजक धिरज राईले बताउनुभयो । कार्यक्रम सोमबार ठिक १:३० बजे उध्योग संगठन मोरङमा  हुने पनि राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्