आज मोर्चाले बिराटनगरमा शवयात्रा गर्ने , शैक्षिकसंस्था बन्द

आज मोर्चाले बिराटनगरमा   शवयात्रा गर्ने , शैक्षिकसंस्था बन्द

बिराटनगर माघ ११ , रंगेली घटनामा मृत्यु भएका तीन जनाको शवयात्रा मधेसी मोर्चाले आज बिराटनगरमा गर्ने भएको छ । हिजो स्थानीय प्रशासनले मोर्चाको माग पूरा गर्ने सहमति गरेपछि आज बिराटनगरमा मोर्चाका शिर्ष नेताको उपस्थितिमा शवयात्रा गर्न लागिएको संघिय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले बताए । साथै आज सोही शवयात्राका कारण असहज परिस्थिति आउन सक्ने भनी बिराटनगरका शैक्षिकसस्था बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्