ग्रिनल्याण्डकी सुष्मिता भईन छात्रा तर्फबाट पुर्वाञ्चल प्रथम

ग्रिनल्याण्डकी सुष्मिता भईन छात्रा तर्फबाट पुर्वाञ्चल प्रथम

बिराटनगर माघ ११ , बिराटनगर स्थित ग्रिनल्याण्ड कलेजकी छात्रा सुष्मिता भगत कक्षा ११ को परिक्षामा छात्रा तर्फबाट पुर्वाञ्चल प्रथम भएकी छिन । उनले कक्षा ११ को बिज्ञान संकायमा ८६ प्रतिशत अंक ल्याई पुर्वाञ्चल प्रथम भईकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्