अत्याधिक चिसोको कारण विराटनगरमा एक रिक्शा चालकको मृत्यू

<span class='c1'>अत्याधिक चिसोको कारण विराटनगरमा</span> <span class='c2'>एक रिक्शा चालकको मृत्यू</span>

बिराटनगर माघ ११

अत्याधिक चिसोको कारण विराटनगरमा एकजना रिक्शा चालकको मृत्यू भएको छ ।

मृत्यु भएका रिक्शा चालकको अहिलेसम्म सनाखत भने हुन सकेको छैन । आज विहान जलजलाचोकमा चिसोले कठ्याग्रिएको अवस्थामा भेटिएका रिक्शा चालकलाई प्रहरीले कोशी अंचल अस्पतालसम्म पु¥याएको थियो । उपचारकै क्रममा उक्त ब्यक्तिको मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगर (क)का प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्