मंगलबार बेलुका बिराटनगर पिपल चोकमा बाईक दुर्घटना , एक युवकको मृत्यु

<span class='c1'>मंगलबार बेलुका बिराटनगर पिपल चोकमा बाईक</span> <span class='c2'>दुर्घटना , एक युवकको मृत्यु</span>

बिराटनगर माघ १३ , मंगलबार बेलुका बिराटनगर पिपल चोकमा मोटरसाइकललाई बसले ठक्कर दिदा मोटरसाइकल चालको मृत्यु भएको छ । को १५ प ६९६६ नम्बरको मोटरसाइकलमा सवार बिराटनगर-५ का २५ बर्षिय अमृत भण्डारीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो । दुर्घटना गर्ने बसको खोजी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्