बिराटनगरमा नयाँ प्रजिअलाई स्वागत कार्यक्रम

<span class='c1'>बिराटनगरमा नयाँ प्रजिअलाई</span> <span class='c2'>स्वागत कार्यक्रम</span>

बिराटनगर माघ १३ ,

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र अन्य विभिन्न संघसंस्थाले हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । उनलाई त्रिवि सह परीक्षा नियन्त्रक डा उद्धव पोखरेल लगायत विभिन्न क्याम्पस प्रमुख लगाएतले रायमाझीको कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्