अर्किड कलेजका निसब भए पुर्वान्चल प्रथम

<span class='c1'>अर्किड कलेजका निसब</span> <span class='c2'>भए पुर्वान्चल प्रथम</span>

बिराटनगर माघ १३

बिराटनगर स्थित अर्किड कलेजका निसब खनालले २०७२ सालमा भएको कक्षा ११ को परिक्षामा ८१.६ प्रतिशत अंक ल्याएर पुर्वान्चल प्रथम भएका छन् । पढाइमा राम्रो मेहनत गरेर सफल भएको खनाल बताउछन । कलेजले पाएको सफलताले सम्पूर्ण अर्किड कलेज परिवार  मात्र नभई पुर्वान्चल नै खुसि भएको कलेजका निर्देशक सीएम  बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्