सुजाता काेइराला काँग्रेसकाे सभापतिमा भिड्ने

<span class='c1'>सुजाता काेइराला काँग्रेसकाे</span> <span class='c2'>सभापतिमा भिड्ने</span>

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् । बिराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर कोइरालाले उम्मेदवारी घोषणा गरेकी हुन् । कसैको दबाव र लहडमा लागेर उम्मेदवारी घोषणा नगरेको भन्दै उनले आफू कुनै हालतमा पछि नहट्ने बताएकी छिन् । सुजाताले पार्टीलाई नयाँ सोच र विचारबाट अघि बढाउन युवा नेतृत्व आउनुपर्ने बताइन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी समेत रहेका उनले यसअघि पनि पटक पटक सभापति उठ्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्