पुर्वी मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्दै

पुर्वी मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्दै

विराटनगर १५ माघ ।

चोरी शिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्न थालेको छ । मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्न थालेको हो । मृग, हरिण, बँदेल, दुम्सी, सालक, सुन गोहोरोलगायतका वन्यजन्तु चोरी शिकारी हुन थालेपछि बर्से्नि वन्यजन्तुको सङ्ख्या घट्न थालेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष खड्ग बस्नेतले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्